गहुँ र तरकारीलाई यस वर्ष पनि रासायनिक मल अभाव

२२ असार, काठमाडौं । यस वर्ष पनि गहुँ र तरकारी बालीको लागि रासायनिक मल अभाव हुने भएको छ । ठेकदारले तोकेको समयमा रासायनिक मल आपूर्ति नगर्दा उपलब्ध मलले धानलाई मात्रै मुस्किलले पुग्ने अवस्था रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले बताएका छन् । दुवै कम्पनीसँग गरेर हाल करिब...

समान समाचार