मनाङमा तीन सातादेखि विद्युत सेवा अवरुद्ध

हिमाली जिल्ला मनाङ तीन सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै असार १ गते आएको बाढिपहिरोले जिल्लाका विभिन्न स्थानमा रहेका लघुजलविद्युत् आयोजना बगाएपछि मनाङको अधिकांश क्षेत्र विद्युतविहीन बनेको…

समान समाचार