केन्द्रीय नेता नै प्रदेश नेतृत्वको लाइनमा, चन्द्र भण्डारीदेखि देवेन्द्रराज कँडेलसम्मको चर्चा

रुपन्देही । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरुले आफ्नो दावी पेश गर्न थालेका छन् । प्रादेशिक संरचनामा पार्टीको प्रदेश समितिलाई अधिकार थपिएपछि यसअघि केन्द्रीय कमिटीमा पुगिसकेका नेताहरु पनि सकेसम्म आफैं र नभए आफूअनुकुलका व्यक्तिलाई प्रदेशको नेतृत्वमा ल्याउन लागिपरेका छन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा...

समान समाचार