एलिनालाई प्रश्न–‘के रचना र समिक्षासँग प्रतिस्पर्धा छ ?’

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय केही गायिकाहरु उदाएका छन् । चलचित्रदेखि आधुनिक, तीजका गीतमा उनीहरु नै छाएका छन् । यूवापुस्तामाझ लोकप्रिय बनेका गायिकाहरुमा एलिना चौहान, समिक्षा अधिकारी, रचना रिमाल पर्छन् । यस्तै, वेनिशा पौडेल, मेलिना मैनाली लगायतले पनि दर्शकको मन जितिरहेका छन् । यसैले पनि आधुनिक तथा तीजका गीतका...

समान समाचार