विदेशमा अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीले नेपालमै गर्न पाउने

कोभिड-१९ का कारण विदेशमा अध्ययनरत नेपाली चिकित्सा शिक्षाका धेरै विद्यार्थीले इन्टर्नसिप पूरा गर्न पाएका छैनन्। इन्टर्नसिप पूरा गर्न नपाएका यस्ता विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।

समान समाचार