सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो । थापालाई एआईजीपीमा बढुवा गरिए पनि पदस्थापन...

समान समाचार