पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं : एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खनालको समपूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । स्वस्थ्य अवस्था थप जटिल बन्दै गएपछि थापाथलीस्थित नर्भिक अस्पतालबाट निकालेर खनाललाई भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुर्‍याइएको थियो...

समान समाचार