फेडेरर भन्छन्, अर्को वर्ष विम्बल्डन खेल्ने टुङ्गो छैन

काठमाडौँ: विम्बल्डनमा सर्वाधिक सफल खेलाडी मार्टिना नाभ्राटिलोभा हुन् । महिला एकलतर्फ उनी नौ पटक च्याम्पियन बनिन् । उनीपछि कोही सफल छ, ती रोजर फेडेरर नै हुन् । उनी पुरुष एकल स्पर्धामा आठ पटक विजेता बनिसकेका छन् । तर यसपटक भने उनको विम्बल्डन यात्रा क्‍वार्टरफाइनलबाटै अन्त्य भयो । नऔँ पटक विम्बल्डन...

समान समाचार