समावेशी आयोग र किसान आयोगबीच छलफल

काठमाडौँ : राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय किसान आयोगबीच छलफल भएको छ । समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाको अध्यक्षतामा भएको छलफलमा किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।दंगालले भने,’कृषि सृष्टिकै महत्वपूर्ण पक्ष हो, यो रहेन भन मानद्र सभ्यता नै नरहने भएकोले तीनै तहका...

समान समाचार