एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

२४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई मान्यता दिएको छ । आयोजक इपीएल प्रालिले विहीबार विज्ञप्ति जारी गर्दै इपीएललाई आइसीसीले मान्यता दिएको जनाएको छ । इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । गतवर्ष...

समान समाचार