तनहुँमा १७८ घरपरिवार बाढीको उच्च जोखिममा

गत बुधबारदेखिको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन्। घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन्।

समान समाचार