भारतीय प्रधानमन्त्री मोदीले गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर

नयाँदिल्ली, (एजेन्सी) भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारमा नयाँ ३६ जना मन्त्री ल्याएका छन् । सन् २०१४ सत्तामा पुगेयता मोदीले आफ्नो मन्त्रीमन्डलमा गरेको यो सबैभन्दा ठूलो हेरफेर हो । सुचना तथा प्रविधि ( आइटि ) र स्वास्थ मन्त्री लगायत मन्त्रीमन्डलका कम्तिमा १२ जना सदस्यले मन्त्रीमन्डल हेरफेर गरिनु अघि नै...

समान समाचार