प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ– कपिलवस्तुको साविकको भिल्मी गाविस वडा नं. ४ स्थित सरस्वती आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । प्रधानाध्यापक विश्वकर्मासहित तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शकिल मियाँ र नरेन्द्र कुर्मी विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो...

समान समाचार