‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

काठमाडौं– सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बिच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक बिहीबार बसेको छ । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम...

समान समाचार