मन्त्रिपरिषद् बैठकले गर्यो कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

 मन्त्रिपरिषद्को बैठकले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो । बिहीबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको...

समान समाचार