नायिका जेनी कुँवर मृत फेला, शवसँगै भेटियो ‘डिप्रेशनको शिकार’ भएको नाेट

नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले रातोपाटीलाई बताए ।शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

समान समाचार