धन कमाउन उडेका सपना फर्किन्छन् बाकसमा

काठमाडौ :  विदेशिने हरेक व्यक्तिको चाहना हुन्छ,‘छाना,नाना र खानाको जोहो गर्ने,परिवारलाई सुखमा राख्ने।’ यस्तै सपना बोकेर विदेशिएका थिए नितेश श्रेष्ठ। नुवाकोटका श्रेष्ठ घरमा दुई सन्तानसहितको परिवार छोडेर २०७६ सालमा मलेसियाका लागि उडे।पारिवारिक अबस्था सामान्य भएका निकेश देशमा रोजगारीको कुनै विकल्प नदेखेर मजदुरी गर्न विदेशिए। विदेशमा पैसा कमाएर चुहिने घरको छाने फेर्ने, छोराछोरीलाई...

समान समाचार