नेपाली फिल्मकी अभिनेत्रीले आफ्नै अपार्टमेन्टमा गरिन् आत्महत्या

अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटना’bout मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ। कुवँरले मैदान,...

समान समाचार