मनसुन सुरु भएयता बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३०गतेदेखि बिहीबार दिउँसोसम्म ५१जनाको मृत्यु भएको हो। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेहरूमा २६जना पुरुष, १५जना महिला, पाँचजना बालक र पाँचजना बालिका रहेका छन्। पछिल्लो २४घण्टामा बाढी, पहिरो र डुबानमा परी दार्चुलामा तीनजना, पाल्पामा दुईजना तथा...

समान समाचार