वाग्मती प्रदेशमा साढे ६२ प्रतिशत भन्दा बढी क्षेत्रमा सकियो रोपाइँ

हेटौँडा : वाग्मती प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को असार महिनाको हालसम्म ६२ दशमलव ६२ प्रतिशत रोपाइँ सकिएको छ। वाग्मती प्रदेशका १३ वटा जिल्लामा १ लाख ३२ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। त्यसमध्ये ८० हजार ६ सय ५९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। यस प्रदेशमा...

समान समाचार