नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौँ : नायिका तथा चलचित्र निर्माता जेनी कुँवरले आत्महत्या गरेकी हुन् । काठमाडौं थापागाउँस्थित आफू बस्‍ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायव उपरीक्षक भीमबहादुर लामाले जानकारी दिए । ‘झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको छ । सुसाइड नोट पनि हामीले फेला पारेका...

समान समाचार