सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन पक्राउ

२४ असार, काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी राेकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार...

समान समाचार