निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । उनले, आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा आत्महत्या गरेकी हुन् । जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको छ । प्रहरीले आत्महत्याको कारण डिप्रेशन रहेको जनाएको छ । प्रहरीले यतिबेला अपार्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ...

समान समाचार