एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी

काठमाडौं । प्रहरीले नायिका जेनी कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर प्रहरी निरिक्षक केशर न्यौपानेले नेपाल प्रेसलाइ जानकारी दिए । घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान...

समान समाचार