अभिनेत्री जेनी कुँवर मृत अवस्थामा फेला

काठमाडौंः अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन्। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।  महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले घटानाको पुष्टि गरे। बस्नेतका अनुसार कुँवरको सुसाइड नोट समेत फेला परेका छ।  झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाई छ। कुँवर नेपाली चलचित्रको...

समान समाचार