अभिनेत्री जेनीद्वारा आत्महत्या

काठमाडौं– अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले कुँवरको शव अपार्टमेन्टमा भेटिएको जानकार दिएका छन् । कुँवरले ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यु’, ‘विन्तिपत्र’, ‘मलाई माफ...

समान समाचार