अभिनेत्री जेनी कुँवर झुण्डिएको अवस्थामा मृत फेला

चलचित्र अभिनेत्री (नायिका) जेनी कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रहरीका अनुसार उनी थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार बेलुकी ९ बजे झुण्डिएको अवस्थामा फेला परेकी हुन्। 

समान समाचार