मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप, एक युवतीसहित तीन जना पक्राउ

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट दुई पुरुष र एक महिलालाई रंगेहात पक्राउ गरिएकाे हाे।

समान समाचार