एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताको आग्रह– ‘एमालेहरु मिल्न थाले, माओवादी पनि मिलौं’

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतामध्ये अहिलेसम्म एक जना पनि फर्किएका छैनन्। ओलीले एमाले प्रवेश गरेका २३ जना नेतालाई एमालेको केन्द्रीय कमिटीमा राखेका छन्। माओवादीबाट एमाले प्रवेश गर्ने नेताको संख्या धेरै भएपनि स्थानीयस्तरबाट कार्यकर्ताले साथ नदिएपछि एमालेमै बस्न सकस भएको हो।

समान समाचार