वर्षाैंदेखिको खानेपानी सपना पूरा, गाउँमा छायो खुसीयाली

सल्यान : गाउँमै खानेपानी आएपछि बनगाड कुपिण्डे नगरपालिका – ३ का स्थानीयमा  खुसीयाली छाएको छ।वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका  स्थानीयलाई लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी वितरण भएको छ। घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको गौरी पुनले बताइन्। ‘गाउँमा यसरी खानेपानी आउँला भन्ने कहिले पनि सोचेको...

समान समाचार