सहकुल थापाको एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआईजीमा बढुवाको निर्णय गरेको हो। बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।सरकारले थापालाई एआईजी बनाउनकै लागि प्रहरीमा एआईजीको एक दरबन्दी थप गरेको थियो। आज बढुवा भएका थापा...

समान समाचार