ललिता निवासको जग्गा सरकारीकरण नगर्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु नगर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले सो जग्गासम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै सरकारीकरण गर्ने पक्रिया सुरु नगर्न भनेको हो । सरला गुरुङले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै त्यस्तो आदेश दिएको हो । डिल्लीबजार...

समान समाचार