अभिनेत्री जेनी कुँवरद्धारा आत्महत्या

अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । उनले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटना’bout मुचुल्का...

समान समाचार