कृष्णहरि पुस्कर सचिवमा बढुवा

काठमाडौँ : कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले पुस्करलाई सहसचिवबाट सचिवमा बढुवा गरेका हुन् ।बढुवा भएका पुस्करले आफूलाई बधाई आइरहेको तर अफिसियल जानकारी नआएको इकागजलाई बताए । उनले भने,’अफिसियल जानकारी त भोलि नै आउला ।’यसअघि लोकसेवा आयेगले प्रशासन तर्फको १ सचिवका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको...

समान समाचार