थप १ हजार २८६ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत...

समान समाचार