प्राविधिक त्रुटि छैन : आयोजना, भौगोलिक अध्ययन भएन : स्थानीय

केही दिन अघि सिन्धुलीको दुधौली नगरपालिका अन्तर्गत पर्ने लखिमा–अरुणठाकुर–दमार सडकको तस्बिर भाइरल बन्यो निर्माण सम्पन्न भएको दुई साता पनि नबित्दै क्षतविक्षत भएर बिग्रिएपछि यस विषयमा राष्ट्रिय स्तरमा नै चर्चा भयो । हाल सो सडकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिले समेत स्थलगत अध्ययन गरी सडक निर्माणमा प्रयोग भएको कच्चा पदार्थको...

समान समाचार