कृष्णहरि पुष्करलाई सचिव र सहकुल थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल सरकारका सहसचिव कृष्णहरि पुष्करलाई सचिव र नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ।

समान समाचार