कास्कीमा साउन ५ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारीमा जोरबिजोर कायमै

कास्कीमा साउन ५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण दरमा केही कमी आएको भएपनि अपेक्षाकृत नियन्त्रण नभएकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि साउन ५ गतेसम्मका लागि थप गरेको हो ।कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटे पनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यसपटक...

समान समाचार