असारमा पनि चलेन जनकपुर-जयनगर रेल, ‘प्राविधिक तयारीमै बित्यो १० महिना’

वीरगंज : भारतबाट दुई वटा रेल सेट नेपाल आएको १० महिना बिति सक्दा पनि सञ्चालनमा आउन सकेको छैन। गतवर्ष असोज २ मै आएको रेल सञ्चालन हुन नसक्दा अन्य भौतिक पूर्वाधार तथा रेल सेटको इन्जिन र डिब्बामा पनि खराबी आउन सक्ने देखिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय मातहत...

समान समाचार