ईपीएललाई आईसीसीकाे मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई आयोजनाका लागि मान्यता दिएको छ। आयोजक ईपीएल प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी असोजमा हुने चौथो संस्करणलाई आईसीसीले मान्यता दिएको जनाएको हाे।

समान समाचार