‘नेपाल-भारत दूरी बढ्नुमा भारतले सीमा क्षेत्रमा हस्तक्षेप गर्नु हो’

पर्सा : नेपाल भारत सम्बन्ध दूरी बढ्दै जानुमा मुख्यतः भारतले सीमा क्षेत्रमा गर्ने हस्तक्षेप, जेएचआइसिसी रिपोर्टविपरीत सीमा नजिक बाँध (ड्याम) निर्माण गर्नु रहेको औंल्याइएको छ।मानव अधिकार पत्रकार संघ (हुर्जा) ले बिहीबार वीरगन्जमा गरेको क्रस बोर्डर सिर्जित समस्या र निरुपण प्रयासमा दुवै देशका संचारकर्मीको भूमिका विषयक कार्यशालामा यस्तो औंल्याइएको हो। सो कार्यक्रममा...

समान समाचार