जेनी कुँवरको सुसाइड नोट : ‘पुलिस दाजु, यसमा कसैको दोष छैन’

काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृत फेला परेकी नायिका जेनी कुँवरको सुसाइड नोट भेटिएको छ । बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृत अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन्...

समान समाचार