एमाले एकता : अजेन्डा मिले पनि कसरी होला ‘इगो’ व्यवस्थापन !

एमालेको एकता कार्यदल अजेन्डामा सहमति नजिक पुगेपनि खासगरी दुई शीर्षनेता, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘इगो’ व्यवस्थापन गर्न भने कार्यदललाई सकस परिरहेको छ। कार्यदल १० दिनअघि नै विषयवस्तुमा सहमतिनजिक पुगेको थियो। तर, एकअर्काप्रतिको आशंका र इगोका कारण बिहीबार पनि सहमतिलाई अन्तिम रुप दिन कार्यदल सफल...

समान समाचार