कोरोनाका कारण माङसेबुङमा १० घन्टाको अन्तरमा पतिपत्नीकै निधन

इलाम : कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ।१० घण्टाको अन्तरमा  माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमाको निधन भएको हो।टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी...

समान समाचार