शासकीय प्रणालीलाई  समावेशी बनाउन  समन्वयको खाँचो : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशीताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रुपमा समस्या रहेको बताएका छन् । संवैधानिक आयोगका पदाधिकारीसँग  निर्वाचन आयोगमा आज भएको निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उनले राज्यका विभिन्न क्षेत्रका  कार्यकारी पदमा महिलाको उपस्थिति न्यून रहेकाले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीच समन्वयको खाँचो औंल्याए।सो अवसरमा संवैधानिक...

समान समाचार