सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त भएको छ । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम सिमेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । जुन नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड...

समान समाचार