चुटकिला : शनिबार

राम : श्याम दाइ तपाईं कुन बार जन्मनुभएको हो ? श्याम : शनिबार । राम : हैन होला शनिबार त बिदा पो हुन्छ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

समान समाचार