जातीय विभेद गर्नेलाई कारबाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सुर्खेत : जातीय विभेदलाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै दबाब स्वरुप कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई  ज्ञापनपत्र बुझाइएको छ । नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।कलाकार तथा पत्रकार रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई प्रहरी हिराशतबाट छुटाएर...

समान समाचार