भारी वर्षाले तिनाउ खोलामा बाढी

काठमाडौँ : बुधबारदेखिको भारी वर्षाले तिनाउ खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउसँगै कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाब बढेको छ ।केही खोला तथा नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले बाढीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । त्यसमध्ये तिनाउ, कन्काई, कमला, बागमती पूर्वी राप्ती...

समान समाचार