चुटकिला : श्रीमानलाई थाहा होला

राधा : ओहो ! रीता छोरो त कस्तो राम्रो रहेछ नि त कपडा पनि कस्तो राम्रो लगाइदिइछस् । कति हालिस् हँ ? अनिता : कति हालियो, हालियो मलाई भन्दा त मेरो श्रीमानलाई थाहा होला । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

समान समाचार